1
गन्ती 9:23
नेपाली नयाँ संशोधित संस्करण
परमप्रभुको आज्ञामा तिनीहरूले पाल टाँग्थे, र परमप्रभुकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। परमप्रभुले मोशाद्वारा जस्तो आज्ञा गर्नुभयो, तिनीहरूले त्यही पालन गर्थे।
तुलना
अन्वेषण गर्नुहोस् गन्ती 9:23
होम
बाइबल
योजनाहरू
भिडियोहरू