1
नहूम 3:1
नेपाली नयाँ संशोधित संस्करण
रगतको सहरलाई धिक्कार! त्यो झूट र लूटको धनले भरिएको छ, त्यहाँ लूटका शिकारको अन्त हुँदैन।
तुलना
अन्वेषण गर्नुहोस् नहूम 3:1
2
नहूम 3:19
तेरो घाउलाई केही कुरोले निको पार्न सक्दैन। तेरो घाउ घातक छ। जति जनाले तेरो विषयमा सुन्छ त्यसले तेरो पतनमा ताली बजाउँछ, किनकि तेरो अन्त्यै नहुने निष्ठुरता कसले भोगेको छैन र?
अन्वेषण गर्नुहोस् नहूम 3:19
3
नहूम 3:7
तँलाई देख्ने जत्ति सबै तँदेखि भाग्नेछन्, र भन्नेछन्, ‘निनवे त नष्ट भएको छ। त्यसको निम्ति कसले विलाप गर्ला?’ तँलाई शान्ति दिने व्यक्ति मैले कहाँ पाउने?”
अन्वेषण गर्नुहोस् नहूम 3:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू