1
मर्कूस 8:35
नेपाली नयाँ संशोधित संस्करण
किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ।
तुलना
अन्वेषण गर्नुहोस् मर्कूस 8:35
2
मर्कूस 8:36
किनभने मानिसले सारा जगत् हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ?
अन्वेषण गर्नुहोस् मर्कूस 8:36
3
मर्कूस 8:34
तब उहाँले आफ्ना चेलाहरूका साथमा भीड़लाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो, “कोही मानिस मपछि लाग्ने इच्छा गर्दछ भने त्यसले आफूलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
अन्वेषण गर्नुहोस् मर्कूस 8:34
4
मर्कूस 8:37-38
अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? अनि यस व्यभिचारी र पापी पुस्तामा जो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र दूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।”
अन्वेषण गर्नुहोस् मर्कूस 8:37-38
5
मर्कूस 8:29
तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुसले उत्तर दिएर उहाँलाई भने, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”
अन्वेषण गर्नुहोस् मर्कूस 8:29
होम
बाइबल
योजनाहरू
भिडियोहरू