1
मत्ती 27:46
नेपाली नयाँ संशोधित संस्करण
तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 27:46
2
मत्ती 27:51-52
त्यसै घड़ी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो, र जमिन काँप्न लाग्यो, र चट्टानहरू फुटे। चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे
अन्वेषण गर्नुहोस् मत्ती 27:51-52
3
मत्ती 27:50
तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो।
अन्वेषण गर्नुहोस् मत्ती 27:50
4
मत्ती 27:54
जब कप्तान र तिनीसँग येशूलाई रुँग्नेहरूले भूकम्प र त्यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, “साँच्चै, यिनी परमेश्वरका पुत्र रहेछन्।”
अन्वेषण गर्नुहोस् मत्ती 27:54
5
मत्ती 27:45
अब मध्याह्नदेखि तीन बजेसम्म सारा देशमा अन्धकार भयो।
अन्वेषण गर्नुहोस् मत्ती 27:45
6
मत्ती 27:22-23
पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्ट भनिने येशूलाई चाहिँ म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए, “त्यो क्रूसमा टाँगिओस्।” तिनले भने, “किन? तिनले के अपराध गरेका छन् र?” तर तिनीहरू अझ बढ़ी यसो भन्दै चिच्च्याए, “त्यो क्रूसमा टाँगिओस।”
अन्वेषण गर्नुहोस् मत्ती 27:22-23
होम
बाइबल
योजनाहरू
भिडियोहरू