1
लूका 2:11
नेपाली नयाँ संशोधित संस्करण
आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् लूका 2:11
2
लूका 2:10
तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ।
अन्वेषण गर्नुहोस् लूका 2:10
3
लूका 2:14
“सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!”
अन्वेषण गर्नुहोस् लूका 2:14
4
लूका 2:52
अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो।
अन्वेषण गर्नुहोस् लूका 2:52
5
लूका 2:12
तिमीहरूलाई चिन्हचाहिँ यो हुन्छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।”
अन्वेषण गर्नुहोस् लूका 2:12
6
लूका 2:8-9
त्यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे। प्रभुका एक जना स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो, अनि तिनीहरू साह्रै डराए।
अन्वेषण गर्नुहोस् लूका 2:8-9
होम
बाइबल
योजनाहरू
भिडियोहरू