1
योना 2:2
नेपाली नयाँ संशोधित संस्करण
तिनले भने, “मैले आफ्नो सङ्कष्टमा परमप्रभुमा पुकारा गरें, र उहाँले मलाई जवाफ दिनुभयो। चिहानको गहिराइबाट सहायताको निम्ति मैले पुकारें, र तपाईंले मेरो क्रन्दन ध्यानसित सुन्नुभयो।
तुलना
अन्वेषण गर्नुहोस् योना 2:2
2
योना 2:7
“जब मेरो प्राण गलिसकेको थियो, तब मैले, हे परमप्रभु, तपाईंलाई सम्झें, र मेरो प्रार्थना तपाईंकहाँ उठ्यो, तपाईंको पवित्र मन्दिरभित्रै पुग्यो।
अन्वेषण गर्नुहोस् योना 2:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू