1
यर्मिया 30:17
नेपाली नयाँ संशोधित संस्करण
तर म तँलाई फेरि स्वस्थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने तँलाई त्यागिएकी, कसैले वास्ता नगर्ने सियोन भनिन्छ’।
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 30:17
2
यर्मिया 30:19
तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको सोर सुनिनेछ। म तिनीहरूका संख्याको वृद्धि गर्नेछु, र तिनीहरू घट्नेछैनन्। म तिनीहरूमा सम्मान ल्याउनेछु, र तिनीहरूलाई ठट्टा गरिनेछैन।
अन्वेषण गर्नुहोस् यर्मिया 30:19
3
यर्मिया 30:22
‘यसरी तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु’।”
अन्वेषण गर्नुहोस् यर्मिया 30:22
होम
बाइबल
योजनाहरू
भिडियोहरू