1
यर्मिया 1:5
नेपाली नयाँ संशोधित संस्करण
“मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।”
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 1:5
2
यर्मिया 1:8
तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्नुहुन्छ।
अन्वेषण गर्नुहोस् यर्मिया 1:8
3
यर्मिया 1:19
तिनीहरूले तेरो विरुद्ध युद्ध गर्नेछन्, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्नुहुन्छ।
अन्वेषण गर्नुहोस् यर्मिया 1:19
होम
बाइबल
योजनाहरू
भिडियोहरू