1
यशैया 44:3
नेपाली नयाँ संशोधित संस्करण
किनकि म सुकेको जमिनमा पानी र सुक्खा भूमिमा खोलाहरू खन्याइदिनेछु। म तेरो वंशमाथि मेरो आत्मा खन्याउनेछु, र तेरो सन्तानलाई आशिष् दिनेछु।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 44:3
2
यशैया 44:6
“इस्राएलका महाराजा र उद्धारक र सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: पहिलो र पछिल्लो म नै हुँ। मबाहेक अरू परमेश्वर छैन।
अन्वेषण गर्नुहोस् यशैया 44:6
3
यशैया 44:22
मैले तेरा अपराधहरू बादलझैँ र तेरा पापहरू बिहानको कुइरोझैँ हटाइदिएँ। फर्केर आइज, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु।”
अन्वेषण गर्नुहोस् यशैया 44:22
4
यशैया 44:8
तिमीहरू नडराओ, न त थरहरी होओ। के मैले तिमीहरूलाई धेरै अघि नै घोषणा गरेर यो देखाएको होइनँ र? तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्वर छ र? अँहँ, कोही चट्टान छैन, म यस्तो कसैलाई चिन्दिनँ।”
अन्वेषण गर्नुहोस् यशैया 44:8
5
यशैया 44:2
तँलाई बनाउने, तँलाई गर्भमा रच्ने र तँलाई गोहार गर्ने परमप्रभु यसो भन्नुहुन्छ: हे मेरो दास याकूब, मैले चुनेको यशूरून, तँ नडरा।
अन्वेषण गर्नुहोस् यशैया 44:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू