1
होशे 6:6
नेपाली नयाँ संशोधित संस्करण
किनभने म बलिदान होइन, दया चाहन्छु, र होमबलिभन्दा परमेश्वरको मान्यता अझ बढ़ी चाहन्छु।
तुलना
अन्वेषण गर्नुहोस् होशे 6:6
2
होशे 6:3
आओ, हामी परमप्रभुलाई मानौं, हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं। उहाँको आगमन सूर्योदयझैँ निश्चित छ। उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ।”
अन्वेषण गर्नुहोस् होशे 6:3
3
होशे 6:1
“आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ।
अन्वेषण गर्नुहोस् होशे 6:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू