1
हिब्रू 3:13
नेपाली नयाँ संशोधित संस्करण
जबसम्म “आजको दिन” भन्ने कुरा छ, तबसम्म एउटाले अर्कालाई अर्ती देओ, र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्।
तुलना
अन्वेषण गर्नुहोस् हिब्रू 3:13
2
हिब्रू 3:12
भाइ हो, होश गर, तिमीहरूमध्ये कसैमा भएको दुष्ट र अविश्वासी हृदयले तिमीहरूलाई जीवित परमेश्वरबाट टाढ़ा नलैजाओस्।
अन्वेषण गर्नुहोस् हिब्रू 3:12
3
हिब्रू 3:14
यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्त्यसम्मै दृढ़तासाथ थामिराख्यौं भने, हामी ख्रीष्टका सहभागी भएका छौं।
अन्वेषण गर्नुहोस् हिब्रू 3:14
4
हिब्रू 3:8
उजाड-स्थानमा परीक्षाको समयमा विद्रोहका दिनमा गरेजस्तो आफ्ना हृदयलाई कठोर नपार
अन्वेषण गर्नुहोस् हिब्रू 3:8
5
हिब्रू 3:1
यसकारण स्वर्गीय बोलावटमा सहभागी भएका पवित्र भाइ हो, हामीले दृढ़ स्वीकार गरेका प्रेरित तथा प्रधान पूजाहारी येशूलाई विचार गर।
अन्वेषण गर्नुहोस् हिब्रू 3:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू