1
हाग्गै 2:9
नेपाली नयाँ संशोधित संस्करण
‘यस भवनका पछिको महिमा अघिको भन्दा अझ बढ्ता हुनेछ’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। ‘अनि यस ठाउँमा म शान्ति प्रदान गर्नेछु,’ सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ।”
तुलना
अन्वेषण गर्नुहोस् हाग्गै 2:9
2
हाग्गै 2:7
म सबै जाति-जातिहरूलाई हल्लाउनेछु, र इच्छा भएका सबै जाति-जातिका मानिसहरू आउनेछन्, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
अन्वेषण गर्नुहोस् हाग्गै 2:7
3
हाग्गै 2:4
परमप्रभु भन्नुहुन्छ, ‘तर अब हे यरुबाबेल, साहस गर्, र हे यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू, साहस गर्।’ परमप्रभु भन्नुहुन्छ, ‘देशका सबै प्रजा हो, साहस गर, काम सुरु गर। किनकि म तिमीहरूका साथमा छु’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
अन्वेषण गर्नुहोस् हाग्गै 2:4
4
हाग्गै 2:5
“तिमीहरू मिश्रदेशबाट निस्केर आउँदा मैले तिमीहरूसँग गरेको प्रतिज्ञा यही हो, अनि मेरो आत्मा तिमीहरूका साथमा रहेकै छ। तिमीहरू नडराओ’।
अन्वेषण गर्नुहोस् हाग्गै 2:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू