1
उत्पत्ति 16:13
नेपाली नयाँ संशोधित संस्करण
हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्तो नाउँ दिई, “मलाई देख्नुहुने परमेश्वर तपाईं हुनुहुन्छ।” किनभने त्यसले भनी, “मैले साँच्ची नै परमेश्वरलाई देखेकी छु, र उहाँलाई देखेर पनि म जीवितै छु।”
तुलना
अन्वेषण गर्नुहोस् उत्पत्ति 16:13
2
उत्पत्ति 16:11
परमप्रभुका दूतले त्यसलाई भने, “तँ गर्भवती छेस्, र तैंले एउटा छोरो जन्माउनेछेस्। तैंले त्यसको नाउँ इश्माएल राख्नू, किनभने परमप्रभुले तेरो दु:ख हेर्नुभएको छ।
अन्वेषण गर्नुहोस् उत्पत्ति 16:11
3
उत्पत्ति 16:12
मानिसहरूमा त्यो जङ्गली गधाजस्तै हुनेछ। त्यसको हात सबैका विरुद्धमा उठ्नेछ, र सबैका हात त्यसको विरुद्धमा उठ्नेछन्। आफ्ना सबै नातेदारहरूकै शत्रुतामा त्यो बसोबास गर्नेछ।”
अन्वेषण गर्नुहोस् उत्पत्ति 16:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू