1
व्यवस्था 24:16
नेपाली नयाँ संशोधित संस्करण
बाबुहरूलाई छोराछोरीहरूका निम्ति र छोराछोरीहरूलाई बाबुहरूका निम्ति नमार्नू। हरेक मानिस आफ्नै अपराधको लागि मरोस्।
तुलना
अन्वेषण गर्नुहोस् व्यवस्था 24:16
2
व्यवस्था 24:5
नवविवाहित पुरुषलाई सेनामा नपठाउनू वा अन्य कुनै कामको अभिभारा त्यसलाई नदिनू। एक वर्षसम्म त्यो घरमा ढुक्कै बसोस् र आफूले ल्याएकी पत्नीलाई आनन्द देओस्।
अन्वेषण गर्नुहोस् व्यवस्था 24:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू