1
कलस्सी 4:6
नेपाली नयाँ संशोधित संस्करण
नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।
तुलना
अन्वेषण गर्नुहोस् कलस्सी 4:6
2
कलस्सी 4:2
सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरहो।
अन्वेषण गर्नुहोस् कलस्सी 4:2
3
कलस्सी 4:5
समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्यवहार गर।
अन्वेषण गर्नुहोस् कलस्सी 4:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू