1
२ शमूएल 3:1
नेपाली नयाँ संशोधित संस्करण
शाऊल र दाऊदका घरानाहरूका बीचको युद्ध धेरै दिनसम्म चलिरह्यो। दाऊद झन्-झन् शक्तिशाली हुँदैगए, अनि शाऊलको घरानाचाहिँ अझ कमजोर हुँदैगयो।
तुलना
अन्वेषण गर्नुहोस् २ शमूएल 3:1
2
२ शमूएल 3:18
अब त्यो काम पूरा गर्ने समय यही हो, किनभने दाऊदको विषयमा परमप्रभुको वचन यो छ, ‘मेरो दास दाऊदको हातबाट नै मेरो प्रजा इस्राएललाई पलिश्तीहरूबाट र तिनीहरूका सबै शत्रुहरूबाट बचाउनेछु’।”
अन्वेषण गर्नुहोस् २ शमूएल 3:18
होम
बाइबल
योजनाहरू
भिडियोहरू