1
२ कोरिन्थी 6:14
नेपाली नयाँ संशोधित संस्करण
अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता?
तुलना
अन्वेषण गर्नुहोस् २ कोरिन्थी 6:14
2
२ कोरिन्थी 6:16
मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनभने हामी जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्डुल गर्नेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्”
अन्वेषण गर्नुहोस् २ कोरिन्थी 6:16
3
२ कोरिन्थी 6:17-18
“यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु। म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।”
अन्वेषण गर्नुहोस् २ कोरिन्थी 6:17-18
4
२ कोरिन्थी 6:15
ख्रीष्टको बेलिआलसँग के सरोकार? वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता?
अन्वेषण गर्नुहोस् २ कोरिन्थी 6:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू