1
२ कोरिन्थी 12:9
नेपाली नयाँ संशोधित संस्करण
तर मलाई उहाँले भन्नुभयो, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।” यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।
तुलना
अन्वेषण गर्नुहोस् २ कोरिन्थी 12:9
2
२ कोरिन्थी 12:10
यसकारण ख्रीष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्हरूमा म सन्तुष्ट रहन्छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।
अन्वेषण गर्नुहोस् २ कोरिन्थी 12:10
3
२ कोरिन्थी 12:6-7
यदि मैले गर्व गर्ने इच्छा नै गरे भने पनि म मूर्ख बन्नेछैनँ, किनकि म सत्य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्दा बढ़ी कसैले मलाई नठानोस् भनेर म गर्व गर्नदेखि थामिन्छु। तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलूँ भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत, अर्थात् एउटा काँढ़ो मेरो शरीरमा दिइयो।
अन्वेषण गर्नुहोस् २ कोरिन्थी 12:6-7
होम
बाइबल
योजनाहरू
भिडियोहरू