1
२ इतिहास 18:13
नेपाली नयाँ संशोधित संस्करण
तर मीकायाले भने, “जीवित परमप्रभुको नाउँमा म शपथ खाएर भन्दछु, मेरा परमेश्वरले मलाई जे भन्नुहुन्छ, त्यही मात्र म बोल्नेछु।”
तुलना
अन्वेषण गर्नुहोस् २ इतिहास 18:13
2
२ इतिहास 18:22
“त्यसैले अब परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। परमेश्वरले तपाईंका सर्वनाशको उर्दी दिइसक्नुभएको छ।”
अन्वेषण गर्नुहोस् २ इतिहास 18:22
3
२ इतिहास 18:20
“एउटाले यस्तो र अर्काले अर्को सल्लाह दियो। आखिरमा एउटा आत्मा अगि आएर परमप्रभुको सामुन्ने उभिएर भन्यो, ‘म त्यसलाई बहकाउनेछु’।
अन्वेषण गर्नुहोस् २ इतिहास 18:20
4
२ इतिहास 18:19
अनि परमप्रभुले भन्नुभयो, ‘रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ त्यो मारिनलाई कसले आहाबलाई बहकाउनेछ?’
अन्वेषण गर्नुहोस् २ इतिहास 18:19
होम
बाइबल
योजनाहरू
भिडियोहरू