1
१ कोरिन्थी 5:11
नेपाली नयाँ संशोधित संस्करण
तर यस्ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्वासी भाइ हुँ भनी भन्छ, तर वास्तवमा जो व्यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्यस्तो मानिससँग त खान पनि नबस।
तुलना
अन्वेषण गर्नुहोस् १ कोरिन्थी 5:11
2
१ कोरिन्थी 5:7
नयाँ ढिका बन्नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्तवमा अखमिरी नै हौ। हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ।
अन्वेषण गर्नुहोस् १ कोरिन्थी 5:7
3
१ कोरिन्थी 5:12-13
किनकि बाहिरकाहरूको इन्साफ गर्नु मलाई के खाँचो? के तिमीहरूले मण्डली भित्रकाहरूको न्याय गर्नुपर्दैन र? बाहिरकाहरूको न्याय परमेश्वरले नै गर्नुहुन्छ। “तिमीहरूले आफ्नो बीचबाट दुष्ट मानिसलाई निकालिदेओ।”
अन्वेषण गर्नुहोस् १ कोरिन्थी 5:12-13
होम
बाइबल
योजनाहरू
भिडियोहरू