1
१ इतिहास 29:11
नेपाली नयाँ संशोधित संस्करण
हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्वर्य तपाईंकै हुन्, किनकि स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्य तपाईंकै हो, अनि सबैमाथि तपाईं सर्वोच्च हुनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् १ इतिहास 29:11
2
१ इतिहास 29:12
धन र मान तपाईंबाट नै आउँछन्। तपाईं नै सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्, सबैलाई उच्च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्।
अन्वेषण गर्नुहोस् १ इतिहास 29:12
3
१ इतिहास 29:14
“तर म को हुँ, अनि मेरा प्रजा को हुन्, कि हामी उदार-चित्तले यसरी दिन सक्छौं? सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं।
अन्वेषण गर्नुहोस् १ इतिहास 29:14
4
१ इतिहास 29:13
अब हे हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद दिन्छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं।
अन्वेषण गर्नुहोस् १ इतिहास 29:13
5
१ इतिहास 29:10
दाऊदले सबै समुदायको उपस्थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे: “हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, सनातनदेखि सनातनसम्म तपाईंको प्रशंसा होस्।
अन्वेषण गर्नुहोस् १ इतिहास 29:10
होम
बाइबल
योजनाहरू
भिडियोहरू