1
१ इतिहास 22:13
नेपाली नयाँ संशोधित संस्करण
NNRV
इस्राएलको निम्ति मोशालाई परमप्रभुले आदेश दिनुभएअनुसार यदि तँ उहाँका विधि र नियमहरू पालन गर्नलाई होशियार भइस् भने तेरो उन्नति हुनेछ। साहसी र दृढ़ हो, निर्बल र निरुत्साहित नहो।
तुलना
अन्वेषण गर्नुहोस् १ इतिहास 22:13
2
१ इतिहास 22:19
अब परमप्रभु तिमीहरूका परमेश्वरको अगुवाइ खोज्न आफ्नो तनमन लगाओ। उहाँको पवित्रस्थान निर्माण गर्नमा लाग, ताकि तिमीहरूले परमप्रभुका करारको सन्दूक र परमेश्वरका पवित्र भाँड़ाकुँड़ाहरू उहाँको नाउँको निम्ति बनाइएको मन्दिरमा ल्याओ।”
अन्वेषण गर्नुहोस् १ इतिहास 22:19
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू