← योजनाहरू
भजनसंग्रह 34:8 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति
सबैको लागि बाईबल
३ दिन
यदि हामी आफैमा इमान्दार हुन्छौ भने, हामी भन्न सक्छौ कि केहि हदसम्म परमेश्वरको बचनले हाम्रो जीवनमा सकारात्मक र परिवर्तनीय प्रभाव पार्दछ। हामी आशा गर्दछौ कि, हामी आशा गर्दछौ कि आगामी छोटा तीन दिनमा अझ धेरै बाइबलीय दरिद्रता के हो र कसरी तपाइले बाइबलीय दरिद्रता वा खाचोको अन्त्य गर्न मदत गर्न सक्नुहुन्छ ।