← योजनाहरू
मत्ती 13:44 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति
फ्रान्सिस चानद्वारा लिखित पागल प्रेम
सातौं दिन
फ्रान्सिस चनको न्यूयोर्क टाइम्सको सर्वाधिक बिक्रि हुने पुस्तक "क्रेजी लभ" बाट लिइएको हो, उहाँले हाम्रो लागि परमेश्वरको अचम्मको पागल प्रेम, र यस्तो प्रेमप्रति हाम्रो उपयुक्त प्रतिक्रिया कस्तो हुनुपर्छ भन्ने कुरामा गहिरिएर जानकारी दिनुहुन्छ। तर उहाँ त्यहाँ रोकिनु हुन्न, हामीलाई परमेश्वरको महानता र परमेश्वरको अनन्त महिमा र पृथ्वीमा हाम्रो अस्थायी जीवन बीचको ठूलो भिन्नतालाई प्रतिबिम्बित गर्न चुनौती दिनुहुन्छ