उत्पत्ति 1:27 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति
परमेश्वरले मलाई किन प्रेम गर्नुहुन्छ?
५ दिन
प्रश्नहरू: जब सन्दर्भ परमेश्वरको हुन्छ तब हामी सबैसँग प्रश्नहरू छन् । हाम्रो कृपा निर्देशित संस्कृतिलाई हेर्दा हामीले आफैंमा सोध्ने प्रश्नहरू मध्य अति व्यक्तिगत प्रश्न चाहिँ यो हो, "परमेश्वरले मलाई किन प्रेम गर्नुहुन्छ?" अथवा यो पनि हुन सक्छ, "उहाँले कसरी यो गर्न सक्नुभयो?" यस योजनाको दौरानमा तपाईंले २६ वटा धर्मशास्त्रका खण्डहरूसँग घुलमिल गर्नुहुन्छ । प्रत्येक खण्डले तपाईं प्रतिको परमेश्वरको निशर्त प्रेमको सत्यताको बारेमा बोल्दछ ।
प्रेममा जरा गाडिएको: पूर्ण रूपमा क्रिश्चियन जीवन जिउने
सातौं दिन
हामी कसरी ख्रीष्ट केन्द्रित जीवन बिताउन सक्छौँ? यो ७ दिने योजना, प्रेममा जरा गाडिएकोमा आधारित, लन्डनको डायोसेसका सबै क्षेत्रका विशपहरूको लेन्ट पुस्तक, व्यावहारिक प्रोत्साहन र आशाले भरिएको छ जुन तपाईलाई चेलाको रूपमा बढ्न र परमेश्वरलाई आफ्नो जीवनको केन्द्र राख्ने तरिकाहरू खोज्न मद्दत गर्न डिजाइन गरिएको छ।