२ इतिहास 15:3 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति

साहस
पहिलो हप्ता
साहस र आत्मविश्वासको बारेमा बाइबलले के भन्छ सिक्नुहोस् । “साहस“ नामक अध्ययनक्रमले विश्वासीहरूलाई उनीहरू ख्रीष्टमा र परमेश्वरको राज्यमा को हुन् भनेर याद गरिरहनलाई प्रोत्साहन दिन्छ । हामी परमेश्वरका हौं र उहाँसँग सीधा सम्पर्क गर्न स्वतन्त्र छौं । फेरि पढ्नुहोस् – हुनसक्छ तपाईंले पहिलो पटक यो आश्वासनलाई थाहा पाउनुभएको हुनसक्छ कि परमेश्वरको परिवारमा तपाईंको स्थान सुरक्षित छ भन्ने ।.

यस चुनौतीको लागि परमेश्वरले हामीलाई चुन्नुभएको थियो। </p>
८ दिन
हाम्रो संस्कृति पुरुष हुनुको अर्थ के हो भनेर भ्रमित छ। पुरुषत्वको धारणा गलत बुझिएको छ र बदनाम भएको छ। यो योजनाले बाइबलीय पुरुषत्वको उद्देश्य र भविष्यको बारेमा सत्य बोल्छ। यस योजनामा, पुरुषहरूले आज तिनीहरूले सामना गरिरहेका अद्वितीय प्रश्नहरू र परिस्थितिहरूसँग इमानदारीपूर्वक लड्नेछन् किनकि उनीहरूलाई पुरुषत्वको लागि परमेश्वरको मनसाय पत्ता लगाउन आमन्त्रित गरिएको छ।