← योजनाहरू
१ पत्रुस 1:3 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति

प्रेममा जरा गाडिएको: पूर्ण रूपमा क्रिश्चियन जीवन जिउने
सातौं दिन
हामी कसरी ख्रीष्ट केन्द्रित जीवन बिताउन सक्छौँ? यो ७ दिने योजना, प्रेममा जरा गाडिएकोमा आधारित, लन्डनको डायोसेसका सबै क्षेत्रका विशपहरूको लेन्ट पुस्तक, व्यावहारिक प्रोत्साहन र आशाले भरिएको छ जुन तपाईलाई चेलाको रूपमा बढ्न र परमेश्वरलाई आफ्नो जीवनको केन्द्र राख्ने तरिकाहरू खोज्न मद्दत गर्न डिजाइन गरिएको छ।

१२१ आगमन
२४ दिन
ख्रीष्टको जन्म, उहाँको आगमन, हाम्रो छुटकाराको लागि परमेश्वरको अन्तिम योजनाहो। ख्रीष्टमा हामी परमेश्वरको आशा, शान्ति, आनन्द र प्रेमको पूर्ण चित्र देख्छौं। परमेश्वरको वचन त्यो सत्य हो जसद्वारा हामी दिनहुँ उहाँलाई चिन्छौं र उहाँसँगै हिंड् छौं । यो हाम्रो आशा छ कि यस मार्गदर्शिकाले वचनमा बिताएको व्यक्तिगत समयलाई प्रोत्साहन र सुविधा प्रदान गर्नेछ र बच्चाहरू भएका परिवारहरूलाई सँगै त्यसो गर्न को लागि स्रोत प्रदान गर्नेछ।