१ कोरिन्थी 13:6 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति

तपाईसँग असहमत हुने मानिसहरूलाई कसरी माया गर्ने
पाँचौं दिन
संसारमा आठ अर्ब मानिसहरू बसोबास गर्छन्, त्यहाँ कोही पनि छैन जसले तपाईसँग सबै कुरामा पूर्ण रूपमा सहमत हुनेछ। सामाजिक अन्याय, राजनीति, समसामयिक घटनाक्रम र धर्मप्रतिको हाम्रो दृष्टिकोण अद्वितीय छ। तर हाम्रा भिन्नताहरूमा पनि, हामीले साझा आधार फेला पार्न सक्छौँ र गर्नुपर्छ। यस ५-दिने योजनामा, तपाईले दया र नम्रताका साथ सत्य बोलेर मानिसहरूलाई कसरी माया गर्ने, आदर गर्ने र समानुभूति दिने सिक्नुहुनेछ।

१२१ आगमन
२४ दिन
ख्रीष्टको जन्म, उहाँको आगमन, हाम्रो छुटकाराको लागि परमेश्वरको अन्तिम योजनाहो। ख्रीष्टमा हामी परमेश्वरको आशा, शान्ति, आनन्द र प्रेमको पूर्ण चित्र देख्छौं। परमेश्वरको वचन त्यो सत्य हो जसद्वारा हामी दिनहुँ उहाँलाई चिन्छौं र उहाँसँगै हिंड् छौं । यो हाम्रो आशा छ कि यस मार्गदर्शिकाले वचनमा बिताएको व्यक्तिगत समयलाई प्रोत्साहन र सुविधा प्रदान गर्नेछ र बच्चाहरू भएका परिवारहरूलाई सँगै त्यसो गर्न को लागि स्रोत प्रदान गर्नेछ।