1
यूहन्नाको सुसमाचार 3:16
पवित्र बाइबल
हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ।
Bandingkan
Telusuri यूहन्नाको सुसमाचार 3:16
2
यूहन्नाको सुसमाचार 3:17
परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको होइन। तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो।
Telusuri यूहन्नाको सुसमाचार 3:17
3
यूहन्नाको सुसमाचार 3:3
येशूले उत्तर दिनु भयो, “म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।”
Telusuri यूहन्नाको सुसमाचार 3:3
4
यूहन्नाको सुसमाचार 3:18
जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिंदैन। तर जसले विश्वास गर्दैन र उसको पहिल्यै न्याय भइसको छ ऊ वहिष्कृत हुन्छ। किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेकोछैन।
Telusuri यूहन्नाको सुसमाचार 3:18
5
यूहन्नाको सुसमाचार 3:19
मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए।
Telusuri यूहन्नाको सुसमाचार 3:19
6
यूहन्नाको सुसमाचार 3:30
उहाँ अधिक महत्वपूर्ण हुनु पर्छ अनि म अल्प महत्वपूर्ण हुनु पर्छ।
Telusuri यूहन्नाको सुसमाचार 3:30
7
यूहन्नाको सुसमाचार 3:20
प्रत्येक जसले दुष्ट-कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योति तर्फ आउने छैन। किनभने उसको दुष्ट कामहरू ज्योतिमा देखिनेछ।
Telusuri यूहन्नाको सुसमाचार 3:20
8
यूहन्नाको सुसमाचार 3:36
जुन मानिसले पुत्रमाथि विश्वास गर्छ, उसले अनन्त जीवन प्राप्त गर्दछ। तर जुन मानिसले पुत्रको आज्ञा मान्दैन उसले त्यो जीवन देख्नेछैन। परमेश्वरको क्रोध उमाथि रहनेछ।”
Telusuri यूहन्नाको सुसमाचार 3:36
9
यूहन्नाको सुसमाचार 3:14
“मोशाले मरूभुमिमा सर्पलाई उठाउनु भयो। मानिसको पुत्रसँग पनि त्यस्तै छ। मानिसको पुत्र पनि उचालिनु पर्छ।
Telusuri यूहन्नाको सुसमाचार 3:14
10
यूहन्नाको सुसमाचार 3:35
पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि हरेक बस्तुमा शक्ति प्रदान गर्नु भएकोछ।
Telusuri यूहन्नाको सुसमाचार 3:35
Beranda
Alkitab
Rencana
Video