YouVersion logo
Ikona pretraživanja

यूहन्‍ना 5:39-40

यूहन्‍ना 5:39-40 NNRV

तिमीहरू धर्मशास्‍त्रमा खोजी गर्दछौ, किनभने त्‍यहाँ अनन्‍त जीवन पाइन्‍छ भनी तिमीहरू ठान्‍छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्‍त्र हुन्, तापनि तिमीहरू जीवन प्राप्‍त गर्न मकहाँ आउन इन्‍कार गर्छौ।

Videozapis za यूहन्‍ना 5:39-40