1
मत्ती 14:30-31
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तर जब तिनले बतास देखे, तब तिनी डराए, र डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनेर चिच्याए। येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो र भन्नुभयो, “हे अल्पविश्वासी, तिमीले किन शङ्का गर्यौ?”
Usporedi
Istraži मत्ती 14:30-31
2
मत्ती 14:30
तर जब तिनले बतास देखे, तब तिनी डराए, र डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनेर चिच्याए।
Istraži मत्ती 14:30
3
मत्ती 14:27
तर येशूले तुरुन्तै तिनीहरूलाई भन्नुभयो: “साहस गर! म नै हुँ; नडराओ।”
Istraži मत्ती 14:27
4
मत्ती 14:28-29
पत्रुसले जवाफ दिए, “प्रभु यदि तपाईं नै हुनुहुन्छ भने मलाई तपाईंकहाँ पानीमा आउने आज्ञा दिनुहोस्।” उहाँले भन्नुभयो, “आऊ।” तब पत्रुस डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्दै येशूतिर आए।
Istraži मत्ती 14:28-29
5
मत्ती 14:33
तब डुङ्गामा हुनेहरूले “साँच्चै तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ” भने, र उहाँलाई दण्डवत् गरे।
Istraži मत्ती 14:33
6
मत्ती 14:16-17
येशूले जवाफ दिनुभयो, “तिनीहरूलाई जान खाँचो छैन। तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले जवाफ दिए, “यहाँ हामीसित त पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।”
Istraži मत्ती 14:16-17
7
मत्ती 14:18-19
उहाँले भन्नुभयो, “ती मकहाँ ल्याओ।” अनि उहाँले मानिसहरूलाई हरियो चउरमा बस्ने आदेश दिनुभयो। ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरेर उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब ती चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए।
Istraži मत्ती 14:18-19
8
मत्ती 14:20
तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
Istraži मत्ती 14:20
Početna
Biblija
Planovi
Videozapisi