1
उत्पत्ति 12:2-3
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
“म तँलाई एउटा महान् जाति बनाउनेछु; अनि म तँलाई आशिष् दिनेछु; तेरो नामलाई महान् तुल्याउनेछु; अनि तँ आशिष्को मूल बन्नेछस्। तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु; अनि तँलाई श्राप दिनेलाई म श्राप दिनेछु; अनि पृथ्वीका सबै जातिहरूले तँद्वारा नै आशिष् पाउनेछन्।”
Compare
Explore उत्पत्ति 12:2-3
2
उत्पत्ति 12:1
याहवेहले अब्रामलाई भन्नुभयो, “आफ्नो देश, आफ्नो कुटुम्ब र तेरा पिताका घरानालाई छोडिदे; अनि त्यस देशमा जा, जुन म तँलाई देखाउनेछु।
Explore उत्पत्ति 12:1
3
उत्पत्ति 12:4
यसकारण याहवेहले अब्रामलाई भन्नुभएझैँ तिनी गए; अनि लोत पनि तिनको साथमा गए। अब्राम हारानबाट निस्कँदा पचहत्तर वर्षका थिए।
Explore उत्पत्ति 12:4
4
उत्पत्ति 12:7
तब याहवेह अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “यो देश म तेरा सन्तानहरूलाई दिनेछु।” यसकारण तिनले आफूकहाँ देखा पर्नुभएको याहवेहका निम्ति त्यहाँ एउटा वेदी बनाए।
Explore उत्पत्ति 12:7
હોમ
બાઇબલ
યોજનાઓ
વિડિઓઝ