1
मत्ती 3:8
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
पश्चात्ताप लायकका फल फलाओ।
مقایسه
मत्ती 3:8 را جستجو کنید
2
मत्ती 3:17
अनि स्वर्गबाट यस्तो आवाज आएको सुनियो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्न छु।”
मत्ती 3:17 را جستجو کنید
3
मत्ती 3:16
येशूले जब बप्तिस्मा लिनुभयो, तब उहाँ पानीबाट निस्केर माथि आउनुभयो। त्यस बेला स्वर्ग उघ्रियो। अनि उहाँले परमेश्वरको आत्मालाई ढुकुरझैँ ओर्लंदै गर्नुभएको र आफूमाथि बस्न आउँदै गर्नुभएको देख्नुभयो।
मत्ती 3:16 را جستجو کنید
4
मत्ती 3:11
“म त तिमीहरूलाई पश्चात्तापको लागि पानीको बप्तिस्मा दिन्छु। तर उहाँ, जो मपछि आउनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
मत्ती 3:11 را جستجو کنید
5
मत्ती 3:10
रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।
मत्ती 3:10 را جستجو کنید
6
मत्ती 3:3
यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्ताले यसो भनेका थिए: “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।’”
मत्ती 3:3 را جستجو کنید
خانه
كتابمقدس
برنامههای مطالعه
ویدیوها