YouVersion Logo
Search Icon

उत्‍पत्ति 21:17-18

उत्‍पत्ति 21:17-18 सरल नेपाली

परमेश्‍वरले बालक रोएको सुन्‍नुभयो र स्‍वर्गबाट परमेश्‍वरका दूतले हागारलाई भने, “हागार, तँलाई के कुराको दु:ख पर्‍यो? नडरा। परमेश्‍वरले बालक रोएको सुन्‍नुभएको छ। उठ्, गएर त्‍यसलाई उठा र फकाएर शान्‍त पार्‌। त्‍यसका वंशबाट म एउटा ठूलो जाति बनाउनेछु।”