1
लूकाको सुसमाचार 11:13
पवित्र बाइबल
तिमी पनि अरू मानिसहरू जस्तै दुष्ट छौ। तर तिमीहरू जान्दछौ आफ्ना बालकहरूलाई कसरी राम्रो चीजहरू दिनुपर्छ। तिम्रा स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई पनि कति अधिक पवित्र आत्मा दिनुहुनेछ।”
Compara
Explorar लूकाको सुसमाचार 11:13
2
लूकाको सुसमाचार 11:9
फेरि म तिमीहरूलाई भन्दछु, माग अनि तिमीहरूलाई दिइनेछ, खोज अनि तिमीहरू पाउनेछौ, ढक्ढकाउ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ।
Explorar लूकाको सुसमाचार 11:9
3
लूकाको सुसमाचार 11:10
किनभने हरेक जसले माग्दछ, उसले पाउँदछ, अनि जसले खोज्दछ उसले भट्टाउँछ। अनि जसले ढक्ढकाउँछ, उसको निम्ति ढोका उघारिनेछ।
Explorar लूकाको सुसमाचार 11:10
4
लूकाको सुसमाचार 11:2
येशूले चेलाहरूलाई भन्नुभयो, “जब तिमीहरू प्रार्थना गछौं, तब यसरी गर, ‘हे पिता, हामी प्रार्थना गछौं कि तपाईंको नाउँ सधैँ पवित्र रहोस्। हामी प्रार्थना गर्दछौं कि तपाईंको राज्यको आओस्।
Explorar लूकाको सुसमाचार 11:2
5
लूकाको सुसमाचार 11:4
हाम्रा पापहरू क्षमा गरीदिनुहोस्, जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं। अनि हामीलाई परीक्षामा पर्न नदिनु होस्।’”
Explorar लूकाको सुसमाचार 11:4
6
लूकाको सुसमाचार 11:3
दिनहुँ चाहिने भोजन हामीलाई दिनु होस्।
Explorar लूकाको सुसमाचार 11:3
7
लूकाको सुसमाचार 11:34
तिम्रो शरीको बत्ती तिम्रो आँखा हो यदी तिम्रो आँखाहरू ठिकछन् भने तिम्रो सारा शरीर उज्यालोले भरिन्छ। यदि तिम्रो आँखाहरू नै खराब छन् भने, तिम्रो सारा शरीर नै अँध्यारो हुनेछ।
Explorar लूकाको सुसमाचार 11:34
8
लूकाको सुसमाचार 11:33
“कुनै पनि मानिसले बत्ती बालेर पाथी मनि राख्दैन अथवा लुकाउँदैन। बरू भित्र पस्नेहरू सबैले देखुन् भनेर त्यो बत्ती सामदानमाथि राखिन्छ।
Explorar लूकाको सुसमाचार 11:33
Inici
La Bíblia
Plans
Vídeos