YouVersion Logo
Search Icon

मत्ती 2:1-2

मत्ती 2:1-2 NCV

राजा हेरोदको समयमा यहूदियाको बेथलेहेममा येशूको जन्म भएपछि पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए र सोधे, “यहूदीहरूका राजा भएर जन्मनुभएको कहाँ हुनुहुन्छ? हामीले पूर्वमा उहाँको तारा देख्यौं र हामी उहाँलाई दण्डवत् गर्न आएका छौं।”

Video for मत्ती 2:1-2