भजनसंग्रह 117
117
परमप्रभुको प्रशंसा
1 #
रोमी 15:11
सबै देशहरूले परमप्रभुको प्रशंसा गर!
सारा मानिस जातिहरूले उहाँको प्रशंसा गर!
2हामीप्रति उहाँको प्रेम दरिलो छ,
उहाँको विश्वासयोग्यता अनन्तकालसम्म रहन्छ।
परमप्रभुको प्रशंसा गर!
Currently Selected:
भजनसंग्रह 117: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.