YouVersion Logo
Search Icon

लूका 6:27-28

लूका 6:27-28 सरल नेपाली

“तर मेरा शिक्षा सुन्‍ने तिमीहरूलाई म भन्‍छु, शत्रुहरूलाई प्रेम गर अनि आफूलाई हेला गर्नेलाई भलाइ गर। तिमीहरूलाई सराप्‍नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर।

Free Reading Plans and Devotionals related to लूका 6:27-28