YouVersion Logo
Search Icon

उत्‍पत्ति 35:11-12

उत्‍पत्ति 35:11-12 सरल नेपाली

अनि परमेश्‍वरले उनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ। तेरा धेरै सन्‍तानहरू हुनेछन्। तँबाट जाति-जातिहरू जन्‍मनेछन् र तँ राजाहरूका पुर्खा हुनेछस्। मैले अब्राहाम र इसहाकलाई दिएको देश तँलाई र तँपछि तेरो वंशलाई दिनेछु।”