YouVersion Logo
Search Icon

प्रस्‍थान 9:9-10

प्रस्‍थान 9:9-10 सरल नेपाली

खरानी मसिनो धुलाझैँ भएर सारा मिश्रदेशभरि फैलिनेछ र सबै मानिस र पशुहरूका शरीरमा पिलो निस्‍कनेछ। ती पिलाहरू फुटेर घाउखटिरा बन्‍नेछन्।” यसरी ती दुई खरानी लिएर राजाकहाँ गए। मोशाले खरानी हावामा फ्‍याँकिदिए र त्यो खरानीले सबै मानिस र पशुहरूका शरीरमा पिलो उब्‍जाइदियो। पिलो फुटेर घाउखटिरा भयो।