YouVersion Logo
Search Icon

प्रस्‍थान 9:3-4

प्रस्‍थान 9:3-4 सरल नेपाली

म तेरा सबै पशुहरू: घोडा, गधा, ऊँट, गाई-गोरु र भेडाबाख्राहरूमाथि डरलाग्‍दो रुढि पठाएर तँलाई दण्‍ड दिनेछु। इस्राएलीहरूका पशुलाई मिश्रीहरूका पशुदेखि म अलग गर्नेछु र इस्राएलीहरूका पशु मर्नेछैनन्।