YouVersion Logo
Search Icon

प्रस्‍थान 9:18-19

प्रस्‍थान 9:18-19 सरल नेपाली

भोलि यसै बेला यस्‍तो घनघोर असिना वर्षाउनेछु कि त्‍यस्‍तो असिना कहिल्‍यै मिश्रमा परेको थिएन। अब बाहिर मैदानतिर भएका तेरा गाई-वस्‍तु र अरू सबै थोक ओत लगाउने आज्ञा दे। बाहिर ओतबिना छोडिएका मानिस र पशुहरूमाथि असिना ओइरिनेछ र ती सबै मर्नेछन्।”