YouVersion Logo
Search Icon

व्‍यवस्‍था 13:1-3

व्‍यवस्‍था 13:1-3 सरल नेपाली

“अघि तिमीहरूले कहिल्‍यै नपूजेका देवतालाई पूजा र सेवा गर्नलाई कुनै अगमवक्ता वा सपनाको अर्थ लाउने मानिसले तिमीहरूलाई उदेक वा अचम्‍मको काम देखाउनेछु भन्‍ला। त्‍यसले भनेको कुरा साँचो भए तापनि त्‍यसलाई ध्‍यान नदेओ। तिमीहरूको जाँच लिनलाई र आफ्‍नो पूरा हृदयले परमप्रभुलाई प्रेम गर्छौ कि गर्दैनौ, सो बुझ्‍नलाई परमप्रभु तिम्रा परमेश्‍वरले त्‍यस मानिसलाई चलाउनुभएको हो।