रोमी 12:20-21
रोमी 12:20-21 NNRV
बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ।” खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।