YouVersion Logo
Search Icon

भजनसंग्रह 27:13-14

भजनसंग्रह 27:13-14 NNRV

मलाई अझ पनि विश्‍वास छ कि जीवितहरूको देशमा परमप्रभुको उत्तमता म देख्‍नेछु। परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्‌, र परमप्रभुकै प्रतीक्षा गर।