YouVersion Logo
Search Icon

भजनसंग्रह 134

134
रात्रिको स्‍तुतिगान
यात्राको गीत
1परमप्रभुका सबै सेवकहरू, परमप्रभुको प्रशंसा गर, तिमीहरू जो परमप्रभुको भवनमा राती उहाँको सेवा गर्दछौ।
2पवित्रस्‍थानमा आफ्‍ना हात उचाली, परमप्रभुको प्रशंसा गर।
3स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुहुने परमप्रभुले तिमीलाई सियोनबाट आशीर्वाद देऊन्‌।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in