३ यूहन्ना पुस्तक परिचय
पुस्तक परिचय
यो पत्र यूहन्नाले पहिलो र दोस्रो पत्र जस्तै ईश्वी सम्बत्को पहिलो शताब्दीको अन्ततिर लेखेको थियो। यो पत्र गायस नाउँ भएका एक जना मानिसलाई व्यक्तिगत रूपमा लेखिएको हो। उक्त गायस को थिए भन्ने कसैलाई निश्चित थाहा छैन।
Currently Selected:
३ यूहन्ना पुस्तक परिचय: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012