1
रोमी 2:3-4
नेपाली समकालीन संस्करण
यसकारण ए मानिस, तिमी अरूलाई न्याय गर्दछौ र आफूले चाहिँ त्यही काम गर्छौ भने, के तिमी परमेश्वरको न्यायदेखि उम्कन सक्छौ भनी सम्झन्छौ? अथवा परमेश्वरको दयाले तिमीहरूलाई पश्चात्तापमा डोर्याउँछ भन्ने कुराको आभाष नगरी तिमी परमेश्वरको दयाको प्रचुरता, सहनशीलता र धैर्यतालाई तुच्छ ठान्छौ?
Compare
Explore रोमी 2:3-4
2
रोमी 2:1
यसकारण ए मानिस तिमी, जो अरूलाई दोष लगाउँछौ, तिमीहरूलाई केही बहाना छैन; किनकि जसरी तिमी अरूको न्याय गर्दछौ, त्यसरी नै आफूलाई पनि दोषी तुल्याइरहेका छौ; किनकि जुन कुराको निम्ति अरूलाई दोषी तुल्याउँछौ, तिमीले पनि त्यही काम गरिरहेका हुन्छौ।
Explore रोमी 2:1
3
रोमी 2:11
किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।
Explore रोमी 2:11
4
रोमी 2:13
किनकि व्यवस्था सुन्नेहरू परमेश्वरका सामुन्ने धर्मी ठहरिँदैनन्, तर व्यवस्थालाई पालन गर्नेहरूचाहिँ धर्मी ठहरिनेछन्।
Explore रोमी 2:13
5
रोमी 2:6
परमेश्वरले “प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।”
Explore रोमी 2:6
6
रोमी 2:8
तर जो स्वार्थी छन् र सत्यलाई इन्कार गरेर दुष्टताको पछि लाग्छन्, तिनीहरूमाथि रिस र क्रोध आइपर्नेछन्।
Explore रोमी 2:8
7
रोमी 2:5
तर तिमीहरूका आफ्ना हठी स्वभाव र अपश्चात्तापी हृदयका कारण परमेश्वरको धार्मिक न्याय प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो निम्ति क्रोध थुपारिरहेछौ।
Explore रोमी 2:5
Home
Bible
Plans
Videos