1
रोमी 13:14
नेपाली समकालीन संस्करण
बरु प्रभु येशू ख्रीष्टलाई धारण गरेर जिऔं, र आफ्ना पापमय स्वभावका अभिलाषा पूरा गर्न मन नलगाओ।
Compare
Explore रोमी 13:14
2
रोमी 13:8
पारस्परिक प्रेमबाहेक अरू कुनै कुराको निम्ति अरूको ऋणी नहोओ; किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्थालाई पूरा गरेको हुन्छ।
Explore रोमी 13:8
3
रोमी 13:1
प्रत्येक व्यक्ति राज्यका अधिकारीहरूप्रति आज्ञाकारी होओ, किनकि परमेश्वरले नियुक्त गर्नुभएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। वर्तमान अधिकारीहरू सबै परमेश्वरबाटै नियुक्त भएका हुन्छन्।
Explore रोमी 13:1
4
रोमी 13:12
रात बित्नै लागेको छ; मुक्तिको दिन एकदमै नजिक छ। यसकारण अब हामीले अन्धकारको कामलाई त्यागेर ज्योतिका हातहतियार धारण गरौं।
Explore रोमी 13:12
5
रोमी 13:10
प्रेमले छिमेकीलाई हानि पुर्याउँदैन। यसकारण प्रेम व्यवस्थाको पूर्ति हो।
Explore रोमी 13:10
6
रोमी 13:7
तिमीले जसलाई दिनुपर्ने कुरा छ, चुक्ता गरिहाल: कर तिर्नुपर्दछ भने तिरीहाल, राजस्व दिनुपर्दछ भने देऊ; यदि डर मान्नुपर्ने हो डर मान; यदि इज्जत गर्नुपर्ने हो भने इज्जत गर।
Explore रोमी 13:7
Home
Bible
Plans
Videos