1
मर्कूस 11:24
नेपाली समकालीन संस्करण
यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै मागे तापनि तिमीहरूले ती पायौ भनी विश्वास गर, अनि त्यो तिमीहरूको हुनेछ।
Compare
Explore मर्कूस 11:24
2
मर्कूस 11:23
म तिमीहरूलाई साँच्चै भन्दछु, यदि कसैले यस पहाडलाई ‘जा गएर आफूलाई समुद्रमा फ्याँक,’ भन्छ अनि आफ्नो हृदयमा शङ्का गर्दैन, तर उसले जे भनेको छ त्यो पूरा हुन्छ भनेर विश्वास गर्यो भने, यो उसको लागि गरिनेछ।
Explore मर्कूस 11:23
3
मर्कूस 11:25
अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने, उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गरिदिऊन्।
Explore मर्कूस 11:25
4
मर्कूस 11:22
येशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख।
Explore मर्कूस 11:22
5
मर्कूस 11:17
अनि उहाँले तिनीहरूलाई सिकाउनुहुँदा, यसो भन्नुभयो, “यसो लेखिएको छ: ‘मेरो घर सबै जातिहरूको लागि प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकूहरूको ओडार’ बनाएका छौ।”
Explore मर्कूस 11:17
6
मर्कूस 11:9
ती अघि-अघि जानेहरू र पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर जयजयकार गरे, “होसन्ना!” “उहाँ जो प्रभुको नाउँमा आउनुहुन्छ धन्य हुनुहुन्छ!”
Explore मर्कूस 11:9
7
मर्कूस 11:10
“हाम्रा पिता दाविदको आउने राज्य धन्यको हो!” “परमधाममा होसन्ना!”
Explore मर्कूस 11:10
Home
Bible
Plans
Videos